चैत यता विदेशबाट फर्किएका सबै काभ्रेलीमा कोरोना नेगेटिभ

काभ्रे ।विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कोरोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ ।गत चैत महिना यता विदेशबाट घर फर्किएका सबैको  र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको कोरोना भाइरस परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चैत महिना यता…

Logo