बर्दीधारी डाक्टर हुँ, मेरा केही विशेष कर्तव्य हुन्छन्: डा. आशा सिंह (भिडियोसहित)

एआइजीपी डा.आशा सिंह नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर हुन्। डा. सिंहको नेतृत्वमा कोभिडका बिरामीलाई निःशुल्क उपचार तथा औषधि उपलब्ध गराएर प्रहरी अस्पतालले उदाहरणीय काम गर्दै आएको छ। प्रहरी अस्पताल प्रहरीका परिवारका लागि मात्र हो भन्ने आमसोचाइमा परिवर्तन ल्याउँदै आमजनताका लागि समेत अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा दिँदै आएको डा. सिंहको भनाइ छ। कोरोना महामारीका बेला…

Logo