सहज तरिकाले घरमै यसरी गर्न सकिन्छ माइन्डफुलनेस ध्यान

माइन्डफुलनेस ध्यान विशेष खालको मानसिक तालिम हो, जसले विचारका वेगलाई शान्त पार्न, नकारात्मक विचार हटाउन र मन तथा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। माइन्डफुलनेस भन्नाले वर्तमान क्षणप्रति पूर्णरूपले सजग रहनु हो। माइन्डफुलनेस अभ्यासमा विचार, भावना र संवेगलाई कुनै ‘जजमेन्ट’ नगरी साक्षी भावले हेर्ने गरिन्छ। माइन्डफुलनेस ध्यानको अभ्यास प्रक्रिया फरक फरक हुन सक्छ। तथापि, यो ध्यान…

Logo