घरमा सुख र शान्ति कायम गर्न घरको वातावरण सकारात्मक रहनु महत्वपूर्ण छ। जुन घरमा वास्तु दोष हुन्छ त्यहाँ नकारात्मकता बढी हुन्छ। वास्तु दोषका कारण घरमा बस्ने मानिसहरूका विचारहरू नकारात्मक हुन सक्दछ। मानसिक तनावको सामना गर्नुपर्ने हुन्छ । यहाँ केहि विशेष चीजहरू घरमा राखेर वास्तु दोषहरू हटाउन सकिने विषयका बारेमा चर्चा गरिनेछ। लाफिंग बुद्ध लाफिंग बुद्धको…