हेल्थ टिप्सः बिहान ढिलोसम्म सुत्ने बानी भए सावधान, डिमेन्सिया पनि हुन सक्छ

के तपाईंकाे बिहान ढिलोसम्म सुत्ने बानी छ ? उसो भए सावधान ! एक अध्ययनले बिहान धेरै सुत्ने व्यक्ति डिमेन्सियाबाट पीडित हुने देखाएको छ।  यो मस्तिष्क रोगबाट गम्भीररुपमा ग्रसित हुने रोग हो।  अध्ययनका अनुसार यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ। बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम…

Logo