नोभेम्बर महिनामा जन्मनेहरू दयालु हुन्छन्

तपाईंको जन्म कुनै पनि सालको नोभेम्बर महिनामा भएको हो भने ज्योतिषशास्त्रले भन्छ कि तपाईं यो संसारमा सबैको भलो गर्नका लागि जन्मनुभएको हो । तपाईं अत्यन्त दयालु एवं परोपकारी हुनुहुन्छ । सहनशक्तिका हिसाबले पनि तपाईं अतुलनीय हुनुहुन्छ । जबसम्म तपाईंको स्वाभिमानमा चोट पुग्दैन त्यति बेलासम्म तपाई अरूका सानातिना होचिअर्घेलीलाई सहजै पचाइदिनुहुन्छ ।तपाईं सबैका बीच तालमेल मिलाउने…

Logo