के रक्सीले यौन क्षमता बढाउँछ ?

डा. सुमनराज ताम्राकारकाठमाडौं । दशैँलगायत पर्वहरू नजिकिन थालेका छन् । अन्य बेला चाडपर्वमा रक्सीलगायत मादक पदार्थ पिउन, पिलाउन अलि जोडबल गरिन्छ । रक्सी सेवनले यौन जीवन मात्र होइन, मुटुलाई पनि फाइदा पुर्‍याउँछ भन्ने अल्पज्ञानको आधारमा बोटलका बोटल सिध्याउनेहरूको कमी छैन ।ठिक्क मात्राको रक्सी सेवनले शरीरलाई फाइदा नै पुर्‍याउँछ तर यो उमेरअनुसार कुन मानिसलाई कति चाहिँ…

Logo