सोह्र श्राद्ध किन ?

सनातन शास्त्रअनुसार अहिले चलिरहेको श्राद्धपक्ष एक प्रकारले पितृहरूको सामूहिक मेला हो । यो पक्षमा सबै पितृहरू पृथ्वीलोकमा बस्ने आफ्ना सन्तानहरूकहाँ बिना आह्वान नै आउँछन् अनि उनीहरूले अर्पण गरेका गरेका तर्पण, पिण्ड आदि प्रसादबाट तृप्त भएर उनीहरूलाई आशीर्वाद प्रदान गर्दछन् । त्यसैले पितृको आशिष प्राप्त गर्नका लागि श्राद्ध गर्नुपर्छ भनिएको हो ।श्राद्ध पक्षमा आफ्ना पितृहरूको सन्तुष्टि…

Logo