ऋषि दधिचि जसले आफ्नो जीवित शरीर दान दिए !

दधिचि पौराणिक कालका एक प्रख्यात ऋषि हुन् । उनको आश्रम दैलेख जिल्लाको डुंगेश्वरमा थियो भन्ने भनाइ छ । दधिचिका पिता अथर्वण र माता क्षिती हुन् । अथर्वण ब्रह्माजीका मानस पुत्र भृगु ऋषिका छोरा हुन् । अथर्वणले अथर्ववेद पत्ता लगाएका थिए । दधिचिकी माता क्षिती त्यतिबेलाका ख्यातिप्राप्त ऋषि कर्दमकी छोरी थिइन् । दधिचिकी पत्नीको नाम स्वरचा…

Logo