आफ्नै शरीरलाई नियालौँ । शरीर रचनामाथि गौर गरेर हेरौँ । यो आफैमा अद्भूत छ । कसरी नि अद्भुत ? सोचौँ त, हाम्रा भित्री अंगहरू कसरी चल्छन् ? हामीले खाएको अन्नपानी कसरी शक्तिमा रूपान्तरण हुन्छ ? त्यसले कसरी आँखालाई दृष्टि दिन्छ, मस्तिष्कलाई चेतना दिन्छ ? कसरी शरीरमा ऊर्जा प्रवाह गर्छ ।जति सोच्यो, उति अनमोल लाग्छ हाम्रो…