आज ४ अगस्ट । आज फ्रेन्डसिप डे अर्थात् मित्रता दिवस । हरेक वर्ष अगस्ट महिनाको पहिलो आइतवारका दिन यो दिवस मनाइन्छ ।मित्रता त्यस्तो नाता हो जुन आफ्नो रोजाइमा, आफ्नै इच्छा र खुसीले छानिन्छ । जब कि दाजुभाइ, दिदीबहिनी वा अन्य रक्तसम्बन्धीहरू व्यक्तिले चाहेर चुन्न सक्दैन । यस हिसाबले मित्रताको नाता निकै महत्वपूर्ण छ ।को व्यक्तिसँग…