प्रेममा पनि यस्तो हुन्छ र !

रहिमन धागा प्रेम का, मत तोरो चटकाय । टूटे पे फिर ना जुरे, जुरे गाठ परी जाय ।।अर्थात् रहिम भन्छन् कि प्रेमसम्बन्ध अतिशय कोमल हुन्छ । यसलाई झटका दिएर तोड्नु उचित हुँदैन । प्रेमको धागो एक पटक चुँडिएपछि पुनः जोड्न कठिन हुन्छ र जबर्जस्ती जोडियो भने पनि गाँठो पर्छ ।प्रेम एक सुन्दर अनुभव हो, जसलाई…

Logo