महिलालाई आकर्षित गर्न सोध्नुपर्ने ६ प्रश्न

भनिन्छ, कुनै पनि सम्बन्धमा प्रश्न चिन्ह हुनु हुँदैन । तर, सबै सम्बन्धमा यो भनाई लागु हुँदैन । कतिपय सम्बन्धहरु प्रश्नकै कारण थप मजबुद र कसिलो बन्छ । मुख्य कुरा कोसँगको कस्तो सम्बन्धमा कस्तो र कसरी प्रश्न सोध्ने भन्ने मुख्य कुरा हो । यहाँ हामी विशेषतः आफ्नो पार्टनरसँगको सम्बन्धका कुरा गर्दैछौं । यदि तपाईको प्रश्न पार्टनरको…

Logo