महिलाको महिनावारीबारे पुरुषले जान्नैपर्ने कुरा

डा. कल्यान । पीएमएस भनेको के हो ?पीएमएस अर्थात प्रि–मिन्सुरल सिन्ड्रोम (Pre-Menstrual Syndrome) भनेको महिलाहरुमा महिनावारी हुनु भन्दा करिब १०–१४ दिन अगाडि देखि हुने विभिन्न लक्षणहरुको समुह हो । उक्त लक्षण महिनावारी सुरु भए लगत्तै कम हुँदै जान्छ र ४–५ दिन भित्र पुर्ण रुपमा निको हुन्छ । कम्तिमा ८५ प्रतिशत महिलाले जीवनमा एक पटक यस्ता…

Logo