यौनसम्पर्क राख्नेवित्तिकै पुरुषलाई किन लाग्छ निन्द्रा ?

एजेन्सी । यौनसम्पर्क भएपछि प्राय पुरुषहरु निदाउने गर्छन् । तर महिलाहरु यौनसम्पर्कपछि पनि आफ्नो पार्टनरसँग थप कुराकानी गर्न चाहन्छन् । यौनसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् ।मार्क लेनर र बिली गोल्डबर्गले आफ्नो किताव ‘यौन सम्पर्कपछि…

Logo