आर्कषक व्यक्तित्वको लागि राम्रो देखिनु वा सुन्दर अनुहार हुनु मात्र होइन । आकर्षक देखिनको लागि शरिरको उचाई पनि उत्तिकै जरुरी हुन्छ । कसैको शरिरको उचाई कम हुन्छ । उचाई कम हुँदा कपडा लगाउँदा राम्रो देखिदैन् । यस कारण आफुलाई अग्लो देखाउनको लागि हरेक प्रयास गर्छन् ।तर थोरै मात्र ध्यान दिएमा होचो मानिस पनि स्टाइलिस देखिन…