जाडो मौसम भनेको हरियो सागसब्जीको मौसम हो । जाडोमा मटर, फुलकोपी, बन्दाकोपी, चम्सुर, पालुंगो, रायो, तोरी जस्ता धेरै प्रकारको सब्जीहरु पाइन्छ, जुन पौष्टिक तत्वले भरपुर हुन्छ र शरिरको लागि पनि फाइदाजनक ।मेथीको साग जाडोमा जताततै पाइन्छ । जाडोमा पाइने मेथीको सागमा प्रोटिन, आइरन, फाइबर र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । आइरनको मात्रा पुरा गरेर हाम्रो…