सेक्स परिवर्तन गर्नेको संख्या बढ्दो, नेपालमा के छ ?

मेडिकल साइन्सले धेरै प्रगति गरिरहेको छ । विज्ञानको सहयोगले आज सेक्स परिवर्तन गर्न धेरै सजिलो भइसक्यो । केटा केटी बन्न सक्छन र केटी केटा बन्न सक्छन् । केही वर्ष अघि नेपालको चर्चित कलाकर सन्तोष पन्तको छोरा पनि सेक्स परिवर्तन गरेर छोरी भएकी थिईन् । १९ वर्षको उमेरमा उनले बैंककमा गएर सर्जरी गराएका थिए ।मानिसहरुले के…

Logo