ऋषि कपूरको क्यान्सरका कारण कपाल फुलेको हो ?

ऋषि कपुर अहिले आफ्नो परिवारसँग अमेरिकामा उपचार गराईरहेका छन् । यसैबिच उनले सोसल मिडियामा एक फोटो पोस्ट गरेका छन् । जसमा उनको कपाल सेतो फुलेको देखिएको छ । त्यसपछि उनको फ्यान चिन्तित भए क्यान्सरको कारण उनको कपाल रातारात सेतो भयो । जसको जवाफ दिदैँ ऋषि कपूरले भने– ‘होइन डाई गरेको हो ।’फिल्मको लागि डाई गरे…

Logo