किन यौनले सम्बन्धलाई राम्रो गर्छ

हामी विच यौनसम्बन्धलाई धेरैले नराम्रो नियत राखेर हेर्ने चलन रहेको छ । कतिपयले यौनसम्बन्धलाई मनोरञ्जनको रुपमा मात्र लिने पनि गर्छन् भने कोही यौनसम्बन्धलाई क्षतिको रुपमा हेर्छन् । यि दुबै मान्यता धेरै नै गलत हो । यौनसम्बन्धले एक अर्का विचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत गर्छ । हामीले बुझेर होस् वा नबुझेर यौनसम्बन्धलाई आनन्द र धृणाको…

Logo