आफुलाई फेसनेवल बनाउन चाहने युवतीहरुको पहिलो रोजाईमै हाई हिल हुने गरेको छ । हाई हिलले युवतीलाई अग्लो र आकर्षक जति धेरै देखाउछ त्यो भन्दा बढी हाई हिलले असर गर्ने गरेको पछिल्लो अनुसन्धानहरुले देखाएको छ ।अनुसन्धानकर्ताहरुका अनुसार हाई हिल लगाएर बढी हिड्डुल गर्ने महिलाहरुमा कम्मरको पिडा हुनुका साथै कुर्कुच्चामा समेत समस्या आउने गरेको छ । यो…