घरमै अनावश्यक रौंहरुलाई कसरी हटाउने

गर्मी महिना लागेपछि धेरै महिलाहरुको ध्यान स्विमिङ खेल्न जाने, स्लिभलेस र स्कर्ट लगाउने जस्ता हुन्छन् । स्विमसुट लगाएर पौडी खेल्न जादाँ यौनाङ वरिपरीका रौंहरु देखिएर लज्जित हुनु पर्ने डर धेरैलाई हुन्छ । यस्तै स्लिभलेस लुगा लगाउदा काखी र पाखुराको रौं देखिने, स्कर्ट लगाउदा खुट्टाको रौ देखेर कसैले धृणा महसुस गर्छन् कि भन्ने चिन्ता पनि रहन्छ…

Logo