फेसनमा आउन खोज्दै हालो ब्रो

महिलाहरुमा आँखाको परेला श्रृंगार्ने चलन परम्पराकै रुपमा रहेको छ । अधिकांश महिलाहरुले परेलालाई आकर्षक बनाउने प्रयास गरेकै हुन्छन् । आँखाको परेलालाई आकर्षक बनाउन बढी जसो थ्रेडिङ, वाक्सिङ र प्लर्किङ गरेर आँखाको परेलालाई आकर्षक बनाउने चलन चल्तिमा रहेको छ । यो वाहेक कतिपयले आईब्रोलाई आईब्रो पेन्सिलको मद्धतले थप आकर्षक बनाउने गरेका पनि छन् । हालै एक…

Logo