‘भ्यालेन्टाइन्स डे’ को शाब्दीक अर्थ [विस्तृतमा]

रामजी बलामीभनिन्छ ‘प्रेमको कुनै टुंगो हुदैन ।’ अर्थात यो जतिबेला जुनसुकै अवस्थामा जोसँग पनि जम्न सक्छ र सानोतिनो हेल्चेक्राँईले गर्दा जुनसुकै बेला पनि फुट्न सक्छ । प्रेमको कुनै बार, तिथी र अवसर हुदैन । त्यसैले त भनिन्छ नि ‘प्रेम अन्धो हुन्छ ।’ को कतिबेला प्रेमजालमा फस्छ स्वयंलाई पनि अत्तोपत्तो हुन्न । तै पनि प्रियसीहरुबीचको प्रेममा…

Logo