सावधान ! यी कुराहरु कहिले पनि अरुलाई नभन्नुहोस्

कतिपय कुरा यस्ता हुन्छन्, जसलाई सधै गोप्य राख्नुपर्छ । यदि गोप्य राख्नुपर्ने कुरा पनि गोप्य राखिएन भने त्यसले आफ्नो प्रतिष्ठामा आँच आउने मात्र नभई अनेकौ किसिमको हानी समेत हुन सक्छ । त्यसैले त शास्त्रमा पनि गोपनियताको बारेमा चर्चा गरिएको हो । सबै कुरा अरुलाई सुनाउनुपर्छ भन्ने हुँदैन । कतिपय कुरा आफुले आफैभित्र मात्र सीमित राखेको…

Logo