सुखद यौन जीवनका १२ शत्रु के के हुन् ?

यौन जीवन सुमधुर भयो भने दम्पतीको सम्बन्ध पनि रसपूर्ण हुन्छ । यदि यौनमा विचलन आयो भने उनीहरुको सम्बन्ध टिकिरहन गाह्रो पनि हुन्छ । त्यसैले दाम्पत्य सम्बन्धका लागि यौन महत्वपूर्ण र अपरिहार्य मानिन्छ । तर, चाहेरै पनि कतिपय अवस्थामा यौन जीवन राम्रो हुँदैन । यसका लागि विभिन्न तत्वहरु शत्रु बनेर देखा परेको हुन्छ । मोटोपनजुन व्यक्तिको…

Logo