ढिकीजाँतो विदा गरी आधुनिक प्रविधिमा रमाउँदै भण्डारी दम्पती

हरि बाँस्तोला । पोखरा, ६ पुस ।विगतमा ढिकी जाँतोमा अनुभव गरेका पोखरा लेखनाथ महानगरपालिका–२१, बांँझीपोखरीका भण्डारी दम्पतीका लागि आधुनिक कुटानी पिसानी मेसिनको प्रयोग यतिखेर दैनिकी बनेको छ ।सात दशकको उमेर काटिसकेका ७५ वर्षीय रविलाल भण्डारी र जीवनको छ दशक यात्रा पार गरिसकेका उनकी श्रीमती इन्द्रकला भण्डारीले एक वर्षअघि रु ३२ हजार मूल्य तिरेर ल्याएको कुटानी…

Logo