केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ मंसिर ।राजधानी काठमाडौंको दरबारमार्गस्थित बहुचर्चित नाइट क्लब डेजाभूमा बुधबार राती भएको तोडफोड र डीजेको अनुपस्थिति प्रकरणमा पूर्व क्रिकेटर पृथु बाँस्कोटा पक्राउ परेका छन् ।पृथु बाँस्कोटा पनि डेजाभू क्लबका एक सञ्चालक हुन् ।चर्चित अमेरिकी डीजे मार्समेलोलाई ल्याउने भन्दै महँगो मूल्यमा टिकट बिक्री गरेर पनि पछि ती डीजेलाई उपस्थितत गराउन नसकेकोले ठगीको…