जहाँ मृत्युमा मनाईन्छ खुसीयाली

बाली, ४ मंसिर । मृत्युमा शोक मनाइन्छ, खुसी होइन । तर, ठीक उल्टो हुन्छ कतिपय ठाउँमा । कसैको मृत्युमा आफन्तले खुसीयाली मनाउँछन् र उत्सव गर्छन् । प्रसंग इन्डोनेसियाको । त्यहाँ एक यस्ता समुदाय छन्, जो आफन्तको मृत्युमा खुसी मनाउँछन् । उनीहरु टोराजा जातिका हुन् । उनीहरु आफन्तलाई यति धेरै माया गर्छन् कि, उनीहरुको मृत्युपछि पनि…

Logo