काठमाडौं, १३ कार्तिक । कोलकाताको पश्चिमी सोनागाछीलाई एशियाकै ठूलो रेड लाइट एरिया मानिन्छ । एक अनुमान अनुसार यहाँ करिव १४ हजार महिला यौन व्यवसायमा संलग्न छन् । यसमध्ये धेरै संख्यामा नावालिग पनि छन् । हरेक वर्ष यहाँ १ हजार महिला थपिने तथ्यांक छ । यहाँ केहि महिला बिक्रि भएर देहब्यापारमा होमिन आइपुग्छन् । कोहि चाहि…