दुबई, १९ मंसिर । दुबई नेपालीको लोकप्रिय श्रम गन्तव्य भएपनि पछिल्लो पटक पर्यटकिय भ्रमणका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ । विश्वकै सुन्दर शहरमध्येको एक हो दुबई । गगनचुम्बी भवनका साथै मरुभूमिको सफारीले पर्यटकलाई आमन्त्रण गरिरहेको हुन्छ । दुबई सुन्दर, लोभलाग्दो शहर मात्र होइन, विश्वकै महंगो मध्येको शहर पनि हो । तर, दुबईको यात्रामा…