काठमाडौं, १६ पुस ।काठमाडौंको एक एजुकेशन कन्सलटेन्सीका संचालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ । मानव तस्करीको आरोपमा करिअर हब एजुकेशनल कन्सलटेन्सीका संचालक चित्रप्रसाद ढुङगेललाई सिआइबीले शनिबार पक्राउ गरेको हो । ढुङगेललाई सिआइबीद्वारा खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी–१ बाट पक्राउ गरेको हो ।ढुङगेलले आकर्षक रोजगारी लगाइदिने भन्दैै दक्षिण अफ्रिका पुर्याएर युवाहरुलाई…