आज रोड जे ! भ्यालेनटाइन विकको पहिलो दिनलाई रोज डेको रुपमा मनाइन्छ । रोज अर्थात गुलाबलाई प्रेम दर्शाउने माध्याम मानिन्छ । प्रेम जोडीले एकअर्कालाई दिने मायालु उपहार हो, गुलाब ।जब भ्यालेन्टाइन डे सुरु हुन्छ, गुलाबको कारोबार उत्कर्षमा पुग्छ । नेपालमा विदेशबाट गुलाबको फूल आयत गर्नुपर्ने हुन्छ ।यसै सिलसिलामा संसारकै सबैभन्दा महंगो गुलाबको बारेमा यहाँ जानकारी…