१६ बर्ष पुगेपछि के हुन्छ ? टिनएजर्सले जान्नैपर्ने तथ्य

१६ बर्षको मस्त उमेरमा टिनएजर्सहरुमा केहि परिवर्तन हुन्छन् । उनीहरुले आफुलाई भिन्नै महसुष गर्छन् । हुन त यो उमेरलाई गोल्डेन एज पनि भनिन्छ । जीवनकै सबैभन्दा रमाइलो उमेर चरण पनि हो यो । यतिबेला नानाथरीका कल्पनामा हराउने गरिन्छ ।यतिबेला देखि विपरित लिंगप्रतिको आकर्षण बढ्छ । लाज लाग्न थाल्छ । आफ्नै शारीरिक परिवर्तन देखेर आफै दंग…

Logo