सुन्दर देखिने चाहना कसलाई पो नहोला र ? आफुलाई सुन्दर देखाउन धेरै ब्यक्तिहरुले विभिन्न किसिमका उपायहरु अपनाईरहेका हुन्छन् । कोही महंगो बिदेशी प्रसाधन प्रयोग गर्छन् भने कोही स्वदेशी । यो वाहेक ब्यूटिपार्लमा नियमित जानेहरु पनि प्रशस्तै रहेका छन् । यि सबै कार्यहरु गर्दा कतिपयलाई पैसा धेरै खर्च भैरहेको तर सोचे अनुसार अनुहार सुन्दर हुन नसकेको…