खोप लगाएका संक्रमितले पनि सार्न सक्छन् तीव्र गतिमा कोरोना

नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ फेरि उकालो लाग्न थालेको छ। सरकारले उपत्यकासहितका विभिन्न ठाउँमा निषेधाज्ञा सहज बनाएसँगै दैनिक संक्रमितको संख्या बढ्दै गएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको तथ्याङ्कअनुसार दुई साताअघि दैनिक २ हजार ५ सय हाराहारीमा संक्रमित थपिँदै आएकामा हाल संक्रमितको संख्या बढेर झन्डै चार हजारसम्म पुग्न थालेको छ। नेपालमा मात्र नभएर…

Logo