महाकवि देवकोटा कस्ता थिए? यस्ता छन् जान्नै पर्ने रोचक तथ्य (यात्री र पागल कवितासहित)

नेपाली साहित्याकाशमा महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तो उज्जवल नक्षत्र अर्को छैन। उनलाई दिइएको ‘महाकवि’ को उपाधिले नै नेपाली कविता फाँटमा रहेको उनको महत्तम उपस्थितिलाई उद्बोधन गर्दछ। ‘जन्मजात’ कवित्वका साथै देवकोटा गद्य विधामा पनि उत्तिकै फलामे योगदान पुर्याउने व्यक्तित्व हुन्। उनका कृतिहरू संख्यामा जति धेरै छन्, अर्थवत्तामा पनि उत्तिकै उत्कृष्ट छन् र उनका यी कृतिहरूले नेपाली भाषामा मानवतावादी…

Logo