आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीको आयोजनामा काठमाडौँको टोखामा एक विशेष साहित्यिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। टोखा–६ स्थित ह्वाइट माउन्टेन स्कुलमा गत आइतबार आयोजित उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा रहेको अतुलनीय योगदान, उनको काव्य साधना र नेपाली समाजमा त्यसको प्रभावबारे गहन चर्चा परिचर्चा गरिनुका…

Logo