काठमाडौं । नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि’ लोकार्पण गरिएको छ । ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरियो । लेखक लोकरञ्जन पराजुलीले आफ्नो पुस्तक ऐतिहासिक महेशराज पन्त, जेनजी अभियन्ता रक्षा बम र समाजविज्ञानका विद्यार्थी यादव अर्याललाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । पुस्तक…