उमरेनसंसारकोढोंग म-र्योसहिद बन्यो । उसको मृत्युकुनै घटना थिएन,त्योमानव सभ्यताकोनाङ्गोपन थियोसहिदगोलीले ढलेन,गोली तपहिले नैअन्यायको टाउकोभित्रसत्ता र शक्तिको उन्मादमाराज गरिरहेको थियो ।जब सत्य बोल्नशब्द अपुग भए,मान्छेआफैँप्रमाण बन्यो जो सहिद हो । सहिद हुनुवीरताको अन्तिम विन्दूसंगैन्याय र मुक्तिका खाँतिरझूटसँगअन्तिम पटकसम्झौता नगर्नु होउसको रगतमाटोमा झरेन,त्योझूटको विवेकमाछ्यापियोर छ्यापिन्छ अझैपनीकपूतहरुकोजिन्दगीमा । स्मृतीमा सहिद दिवसहामी अझैमानिस हुन नसकेकोप्रमाण बनेर नदोहोरियोस्यदि आज पनिअन्याय…