मुक्तक

छाहारी त मैँ बनौंला ,मनमा शान्ति छाओस् सधैंसुनौलो त्यो रश्मिसंगै ,तनमा कान्ति आवोस् सधैंहो,गुण नै छोडी गए पनि कोशौ टाढा भए पनिप्रेमको प्रतिक ढुकुरले प्रेमिल गित नै गावोस् सधैंटिङ्कु भट्टराईनिर्झरीइलाम।

Logo