एन पि घायलको (रातो सलाम) कविता

‘रातो सलाम’ ओ प्रिय कमरेडक्रान्ती एउटा आगोको मशाल होरएउटा कमरेड एक झिल्कोजस्लेव्यथितीका हजारौं पतकरहरु लाईखरानी बनाइदिन्छ,क्रान्ती भित्रको भ्रान्ती होस याबाहिरको रहस्य नैक्रान्तिकारीहरुआगो पिएर अङ्गार ओकल्छ्न् । क्रान्तिमा होमिएका राता मान्छेहरूसाँच्चै परिवर्तनकारी हुँदा रहेछन्निडर हुँदा रहेछन्मृत्यु लाई आफ्नै झोलामा बोकेरवारुद र छर्रा सङ्ग खेल्दा रहेछन्आँफ्नै जिन्दगी सकिए पनिसकिन दिँदा रहेनछन्कोमल स्नेहले सहयोद्दाहरुसकिँदो रहेनछ उनीहरूको क्रान्तीको यात्रा…

Logo