कविताः फरक

काठमाडौं । जब फेरिन्छ प्रेमको रङ्गतब लाग्छ इन्द्रेणी रहर बेरङ्गीहुन्छ प्रेमिल कोकिलकण्ड झर्रोआउँदैन स्वाद कुनै बोलीमातीता शब्दका तीखा वचनमा रेटिन्छ एउटा मुटु । कतै फुल्छ श्वास र फुल्छ कतै गर्धनओइलिदिन्छ फूल्दै गरेको मनको बागछर्दैन हृदय आफ्नोपनको सुवासभेटिँदैन स्वासमा आत्मियताको वासनारआत्महत्या गर्छन् स्वैरकल्पनाहरुएउटा विछिप्त दिलको क्यानभासमागहिरो स्पर्श, तृप्ती र सामिप्यताहरुजब सोच छ एक भैदिन्छ अनेक। सौर्यदीप…

Logo