गुरुङद्वारा लिखित ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङद्वारा लिखित ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ नामक पुस्तक सार्वजनिक भएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, न्यु साउथ वेल्सका वाणिज्य वाणिज्यदूत सञ्जीव शर्मा, वर्डलाइफ इन्टरनेसनल एसियाको वरिष्ठ प्रबन्धक डा हुमबहादुर गुरुङ र लेखक गुरुङले सिड्नीमा आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका…

Logo