काठमाडौं। चार वर्षको हुँदा–नहुँदै मेरो बिहे गरिदिनु भयो। त्यतिबेला मलाई केही पनि थाहा थिएन। अहिले “माइ हनी” भन्छन्, तर त्यतिबेला “खसम” भन्ने चलन थियो। स्वामी, नाथ, मालिक, श्रीमान्, प्रभु पनि भन्ने गरिन्थ्यो। तर मैले मेरा खसमलाई कहिल्यै राम्रोसँग मुख हेर्ने अवसर पनि पाएनँ, उहाँ त खस्नु भयो। म फुपुको अनुहार हेरिरहेकी थिएँ। अनि सोधेँ, “फुपु,…