‘प्रेमालय’ प्रति पाठकको अपार माया

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ कात्तिक ।युवा लेखक अश्विनी कोइरालाले लेखेको पछिल्लो उपन्यास ‘प्रेमालय’ ले नेपाली आख्यान बजारमा उत्साहवर्धक उपस्थिति देखाइरहेको छ । पाठकहरूबाट न्यानो माया र बजारबाट प्रेमिल मागले गर्दा उपन्यासले प्रकाशित भएको एक महिनामै नेपाली आख्यान बजारलाई तरंगित पारिदिएको छ ।एक महिनापहिले असोजमा आजकै दिन ‘प्रेमालय’ को घुम्टो उघारिएको थियो, राजधानीमा । सार्वजनिक…

Logo