प्रकाश तिवारी- बत्तीस वर्षअघिको कुरा हो, अभिषेक जागिरको खोजीमा काठमाडौँ हान्नियोे । धेरै दुःख हण्डर व्यहोरेपछि बल्लतल्ल उसले मुखियाकोे जागिर भेट्टायोे । खरिदार तहमा पुग्दा उसको विवाह ऋचासँग भयोे । सरकारी जागिरे भएकाले शिवरामले पनि आनाकानी नगरी छोरी दिए । लगत्तै छोरीका नाममा चार आना घडेरी पनि किनिदिए ।त्यसो त आम मानिसलाई जस्तै अभिषेकलाई पनि घर…