कथा: पागल

अर्जुन थापा-मन्दिर र भगवान । म उनीहरुलाई भेटेर पाप पखाल्न होइन, उसलाई हेरेर आफूलाई चिन्न गएको थिएँ । तर पिपलबोटबाट मालीगाउँ कटिसक्दा पनि देखिन । यो एरिया उसको अखडा हुने गथ्र्यो । आजै नदेख्नुको कारण के हुन सक्छ होला ? दिमागमा अनेकौं कुराहरु खेल्न थाल्छन् । के भयो ? कहाँ गयो ? आजै नदेख्नुको कारण…

Logo