‘दाइबुचु’ जापानमा सार्वजनिक

बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी नियात्रा सङ्ग्रह ‘दाइबुचु’ काे गत सोमबार जापानकाे टोकियोमा भव्य विमोचन गरियाे ।अनेसास जापान च्याप्टरको आयोजनामा शिनओकुबोस्थित नेपाली मुराहलमा सम्पन्न कार्यक्रम नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्यमा भयाे । नियात्राकार कृष्ण बजगाईं, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, साहित्यकार श्याम अतिथि सेढाई, अनेसास केन्द्रीय कार्यसमिति वरिष्ठ उपाध्यक्ष प्रकाश…

Logo