राष्ट्रकवि माधव घिमिरेको १०१ औं जन्मदिन आज

काठमाडौं,राष्ट्रकवि माधव घिमिरेको १०१ औँ जन्मोत्सव आज मनाईंदै छ । वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मनुभएका घिमिरे नेपाली साहित्यमा लोकप्रिय कवि हुनुहुन्छ ।राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्या पारेर सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ कृतिको लोकार्पण गरिएको छ । राष्ट्रकवि घिमिरको १०१ औँ जन्मोत्सवको अवसरमा एक सय एक जना कविद्वारा उहाँको व्यक्तित्व र…

Logo